२०८२ भाद्र २४ गते
हिजो मिति २०८२ भाद्र २३ गते जेन-जी (Gen-Z) द्वारा आव्हान गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा भड्किएको हिंसामा परी कलिला युवाहरूको हताहति भएको खबरले हामी स्तब्ध भएका छौं । नागरकिकको मानव अधिकार हनन् हुनेगरी भएको हिंसात्मक गतिविधिको भर्त्सना गर्दै निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई हदैसम्मको कडा कारवाहीको माग गर्दछौं । थप हिंसा भड्किन नदिन र समय सान्दर्भिकता अनुसार उचित संयमता र विवेक प्रयोगको लागि आव्हान गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं । हामी शान्ति र समृद्धिको पक्षमा छौं । सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जाल
Technology and Digitalization in Improving Migration Management
NNSM organized a discussion on “Technology and Digitalization in Improving Migration Management” on 4 September 2025. Discussion was participated by NNSM members and partners; and supported by GSIF Nepal.
Nepali Civil Society Recommendations to the 15th GFMD Summit submitted to the Government
Nepali civil society recommendations to the 15th Global Forum on Migration and Development (GFMD) Summit to be held in Colombia from September 2-4, was submitted to Honorable Sharat Singh Bhandari, Minister, Ministry of Labour, Employment and Social Security today (28 August 2025) jointly by National Network for Safe Migration-NNSM and Pourakhi Nepal. Members of Nepal Government’s delegates to the 15th GFMD Summit were also present in the submission event. The recommendations was the outcome of the National Consultation to the Nepal’s participation to the GFMD summit held in Kathmandu during 21-22 August 2025.
National Consultation on Global Forum on Migration and Development (GFMD)
National Network for Safe Migration-NNSM organized a “National Consultation on Global Forum on Migration and Development (GFMD)” on 21 & 22 August 2025 in Kathmandu. The consultation aimed to identify key messages and recommendations on behalf of CSOs to the upcoming 15th GFMD Summit. The recommendation document will be submitted to the Ministry of Labour, Employment and Social Security (MoLESS). The event was organized with support from ILO Nepal’s Migrant Rights and Decent Work Project (MiRiDeW) Phase II funded by the Swiss Agency for Development and Cooperation (SDC).
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM) सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा २०८२।०४।०२
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM) काठमाडौं-२९, अनामनगर सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा (मिति: २०८२ श्रावण २ गते) उपरोक्त सम्बन्धमा “सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नयाँ सदस्यता प्रदान र खारेज गर्ने सम्बन्धी निर्देशिका २०७५” को दफा ११ मा व्यवस्था भए बमोजिम यस सञ्जालको सदस्यता लिन चाहनुहुने संस्थाका लागि आवेदन खुलाइएको जानकारी गराइन्छ | आवेदन २०८२ श्रावण ३२ गते भित्र बुझाइसक्नु पर्नेछ | सञ्जालको सदस्य बन्ने योग्यता (१) सञ्जालको विधानको धारा ७ (क) बमोजिम आप्रवासनको क्षेत्रमा कामगर्न देहायको उद्देश्य राखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैर सरकारी संस्थाहरू सञ्जालका सदस्य बन्न सक्नेछन् । क. जनचेतना जगाउने ख. महिला अधिकारको रक्षा गर्ने ग. आप्रवासनका…
