Author: siteadmin

NNSM सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा

सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा (मिति: २०७८ श्रावण ७) उपरोक्त सम्बन्धमा “सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नयाँ सदस्यता प्रदान र खारेज गर्ने सम्बन्धी निर्देशिका २०७५” को दफा ११ मा व्यवस्था भए बमोजिम यस सञ्जालको सदस्यता लिन चाहनुहुने संस्थाका लागि आवेदन खुलाइएको जानकारी गराइन्छ | आवेदन २०७८ श्रावण ३२ गते भित्र बुझाइसक्नु पर्नेछ | सञ्जालको सदस्य बन्ने योग्यता (१) सञ्जालको विधानको धारा ७ (क) बमोजिम आप्रवासनको क्षेत्रमा कामगर्न देहायको उद्देश्य राखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैर सरकारी संस्थाहरू सञ्जालका सदस्य बन्न सक्नेछन् । क. जनचेतना जगाउने ख. महिला अधिकारको रक्षा गर्ने ग. आप्रवासनका विषयमा अनुसन्धान गर्ने घ. पुनर्स्थापनाका लागि काम…

Call for Quotation

National Network for Safe Migration (NNSM) calls quotation to hire a qualified competent consultant to deliver the following outcome under Hamro Samman Project. 1. Assessment tools for monitoring of recruitment process and orientation centers 2. Periodic assessment report on recruitment companies and pre departure orientation classes. Deadline of Submission: 30 July 2021 Call for Quotation

पूर्व–प्रस्थान अभिमुखीकरण तालिम (PDOT) डिजिटलाइजेसन गर्ने कार्यका लागि दरखास्त आव्हान

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले हाम्रो सम्मान परियोजना अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयको सहकार्यमा पूर्व–प्रस्थान अभिमुखीकरण तालिम (PDOT) डिजिटलाइजेसन कार्यका लागि परामर्शदाता व्यक्ति वा संस्था छनोट गर्ने प्रयोजनका लागि नेपाली नागरिक/संस्थाबाट दरभाउ सहितको दरखास्त आव्हान गर्दछ । आवेदन बुझाउने अन्तिम म्यादः २०७८ श्रावण १५ गतेभित्र ।