Author: NNSM

Provincial-Level Consultation on Reintegration of Migrant Workers – Madhesh Province, Janakpur

National Network for Safe Migration-NNSM with support from the Solidarity Center organized a ‘Provincial-level Consultation on Reintegration of Migrant Workers’ on 4 August 2023 in Janakpur of Madhesh Province. The consultation was organized on the presence of Chief Guest Hon’ble. Birendra Prasad Singh, Provincial Minister. Other guests were Mayor from Janakpur Dham Sub-Metropolitan; Deputy Mayor from Harion Municipality, Sarlahi; Vice-Chairman from Province Policy and Planning Commission. Various concerned stakeholders representing from government line agencies, trade unions, media, National Human Rights Commission, migrant organizations, SaMi, ReMi, Bank, etc. joined the consultation. The consultation was followed by presentation from NNSM. Mr. Rameshwar…

सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा-२०८०/४/१

सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा (मिति: २०८० श्रावण १) उपरोक्त सम्बन्धमा “सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नयाँ सदस्यता प्रदान र खारेज गर्ने सम्बन्धी निर्देशिका २०७५” को दफा ११ मा व्यवस्था भए बमोजिम यस सञ्जालको सदस्यता लिन चाहनुहुने संस्थाका लागि आवेदन खुलाइएको जानकारी गराइन्छ | आवेदन २०८० श्रावण ३२ गते भित्र बुझाइसक्नु पर्नेछ |  सञ्जालको सदस्य बन्ने योग्यता (१) सञ्जालको विधानको धारा ७ (क) बमोजिम आप्रवासनको क्षेत्रमा कामगर्न देहायको उद्देश्य राखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैर सरकारी संस्थाहरू सञ्जालका सदस्य बन्न सक्नेछन् ।  क. जनचेतना जगाउने  ख. महिला अधिकारको रक्षा गर्ने  ग. आप्रवासनका विषयमा अनुसन्धान गर्ने  घ. पुनर्स्थापनाका लागि काम…